नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठकको पहिलो दिन शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गर्नु भएको थियो । यस्तै, वामदेव गौतमले पूरक प्रतिवेदन पेश गर्नु भएको छ । नेता गौतमले राखेको पूरक प्रतिवेदनमा पार्टी अध्यक्ष … Continue reading नेकपा स्थायी कमिटी बैठक आज